काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले खाएको अण्डाको अम्लेटमा काँडा भेटिएपछि दुई जना भान्छे कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि चितवनमा रहेका गुरुङले एयरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएका थिए ।
अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्