Skip to content

मंगलबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो  ।

यो सँगै आज सुन प्रतितोला २ लाख ७७ हजार ९ सय  रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख  ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्