काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
यो संगै आज सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबारको भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्