Skip to content

बुधबार घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

nmb bank inside

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।

यो सँगै आज सुन प्रतितोला २ लाख ८६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्