वर्षाले अवरुद्ध सवारी पुनः सञ्चालन, यातायातमा सहज (तस्बिरहरू)
तस्बिरः सक्षम घिमिरे/नेपाल न्यूज बैंक
लगातार परेको वर्षाका कारण सडकमा आएको बाढी, पहिरो, ढुंगा खस्ने लगायतका प्राकृतिक जोखिमका कारण अवरुद्ध भएका काठमाडौं उपत्यकाबाट बाहिरिने केही सडक खण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ ।
फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्ड तथा नागढुंगा हुँदै उपत्यकाबाट बाहिरिने सडक मार्गमा सवारी सञ्चालनमा आएसँगै यात्रु तथा सवारीसाधनलाई सहज भएको छ । सडक खुलेपछि नाका क्षेत्रमा देखिएको सवारी चापसमेत केही घटेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्