Skip to content

डोलेश्वर महादेव मन्दिरमा एमआरआर समूहकाे साप्ताहिक भजन कीर्तन (फोटोफिचर)

nmb bank inside

काठमाडौँ। डोलेश्वर महादेव मन्दिरमा एमआरआर समूहले शनिबार साप्ताहिक भजन, कीर्तन गरेकाे छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पवित्र डोलेश्वर महादेव मन्दिरमा आज साप्ताहिक भजन, कीर्तन कार्यक्रम गरेकाे हाे ।

सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एमआरआर (MRR) टोली काठमाडौंको आयोजनामा हरेक शनिबार उपत्यकाका विभिन्न धार्मिकस्थलमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यसपटक भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा आयोजना गरिएकाे हो। बाँकी तस्विरमा हेर्नुहोस्:

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्