काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको हो।
यो संगै आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्