Skip to content

डेढ किलोमिटर लामो छठ घाट (तस्विरहरु)

nmb bank inside

डेढ किलोमिटर लामो छठ घाट (तस्विरहरु) 

महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो दूरीमा निर्माण गरिएको टेन्टसहितको छठ घाट । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सम्भवतः यो नेपालकै लामो छठ घाट हो । 

सौजन्य तस्बिरः इसराफिल राइन

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्