काठमाडौँ। लक्ष्मी सनराइज बैंकका वरिष्ठ अधिकृत सुबोध जोशीलाई पक्राउ गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । ठगी तथा अपराधिक विश्वासघातको कसुरमा थप अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
उनी माथि ऋण स्वीकृत गरेर, ऋण नदिएको तर धितो भने लिलाम गरेको प्रकरणमा मिलेमतोको आरोप छ ।
उनीविरुद्ध ठगी तथा अपराधिक विश्वासघातको मुद्धा दर्ता भएपछि उनी बैंकबाटसमेत स्वतः निलम्बनमा परेका छन् ।
उनीसँगै बैंकका तत्कालीन सिइओ सुमन शर्मा, क्रेडिट हेड रविन्द्र केसी, प्रबन्धक केदार सिंहलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको पाइएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्