Skip to content

धान भित्र्याउने चटारो (फोटोफिचर)

nmb bank inside

धान भित्र्याउने चटारो (फोटोफिचर)

तस्बिरः सक्षम घिमिरे,नेपाल न्यूज बैंक

दशैं सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो बढेको छ। ललितपुरको बडीखेलस्थित ग्याम्पे डाँडामा पाकेर पहेँलपुर बनेको धान काट्न किसानहरू व्यस्त छन्। खेतमा लहलहाएको धान काट्ने, सुकाउने र भित्र्याउने काममा किसानहरू जुटिरहेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्