तस्विरहरू : नेपाल न्यूज बैंक
लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजका खेलहरू नहुने सम्भावना बढेको छ। मैदानमा पानी जम्नुका साथै खेल सञ्चालनका लागि आवश्यक अवस्था अनुकूल नदेखिएकाले आजका खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्