दीपावली तथा लक्ष्मीपूजाको अवसरमा झिलिमिलि काठमाडौं उपत्यका (तस्विरहरु)
तस्विर : दामोदर सापकोटा, नेपाल न्यूज बैंक
दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरूमा आकर्षक बत्ती र झिलिमिलि बत्तिहरूले उज्यालो भएका छन् । घरका कौसी, झ्याल तथा चोकहरूमा रङ्गीचङ्गी बत्तीहरू झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र सुन्दर देखिएको छ ।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्