गाईको गोबरबाट निर्माण गरिएको गोवर्धन भगवान् (तस्बिरहरु)
तस्बिर : मो.इसराफिल राइन,नेपाल न्यूज बैंक
गोवर्धन पूजाका अवसरमा महोत्तरीको मटिहानीमा गाईको गोबरबाट निर्माण गरिएको गोवर्धन भगवान् । हिन्दू धर्मावलम्बीहरूले गोवर्धन पर्वतको प्रतीकका रूपमा गोबरबाट गोवर्धन भगवान् बनाएर विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा छ ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्