Skip to content

हरिबोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरु)

nmb bank inside

सक्षम भिमिरे, नेपाल न्यूज बैंक

हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित प्रसिद्ध बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । भगवान् विष्णुको पूजा–आराधना गर्ने विशेष दिनका रूपमा लिइने हरिबोधिनी एकादशीमा बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको घुइँचो लागेको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्