Skip to content

फाइनलअघि कीर्तिपुर मैदान (फाेटाेफिचर)

nmb bank inside

तस्विरहरू : नेपाल न्यूज बैंक

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुर मैदानमा साँझ ५ बजे हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि खेल्दैछन्। 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्