तस्विरहरू : नेपाल न्यूज बैंक
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेबाट सुरु भएको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिडन्त भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्