Skip to content

अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान (तस्बिरहरु)

nmb bank inside

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित गुम्बाडाँडा क्षेत्रमा बगानबाट अलैंची टिपेर सुकाउनका लागि छोडाउँदै किसान। ताप्लेजुङमा आइतबार प्रतिमन (४० केजी) अलैंची ८५ हजार रुपैयाँका दरले खरिद–बिक्री भइरहेको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्