काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्