Skip to content

नेपाल एरलाइन्सको वार्षिकोत्सवमा र्याली (फोटोफिचर)

काठमाडौँ । नेपाल एरलाइन्सले ६७ औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा काठमाडौंमा पर्यटनमन्त्रीको उपस्थितीमा प्रभातफेरिको आयोजना गरिएको छ ।

नेपाल एरलाइन्स ६८ बर्षमा प्रवेश गरेको हो ।  बाकिँ तस्विरमा हेर्नुहाेस् :

 

arrow प्रतिक्रिया दिनुहोस्