Skip to content

हिमाली जिल्ला मुस्ताङबाट पोखरातर्फ लगिँदै गरेका च्याङ्ग्राहरू (तस्विरहरू)

nmb bank inside

चिसो हिमाली भेगमा पालिएका च्याङ्ग्राहरू अहिले पोखराको बजारतर्फ झर्न थालेका छन्। दसैँ–तिहारजस्ता पर्वको समयमा मुस्ताङका च्याङ्ग्राको माग बढ्ने भएकाले व्यापारी तथा किसानहरू च्याङ्ग्रा लिएर पोखरा आउने गर्छन्। मुस्ताङको हिमाली जीवन, पशुपालन र स्थानीय अर्थतन्त्रसँग जोडिएको च्याङ्ग्रा यात्रा पोखराको बजारसम्म आइपुगेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्