Skip to content

उर्लिएको त्रिशुली र पृथ्वी राजमार्ग (तस्बिरहरू)

काठमाडाैं । हालको लगातार वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। पानीको बहाव बढेसँगै त्रिशुली नदी उर्लिएकाे छ । त्रिशुली नदीको चौडाइ, हरियालीले भरिएको वरपरको भू–भाग र नदीसँगै बगेको पृथ्वी राजमार्ग स्वाभाविक सौन्दर्यले भरिएको देखिन्छ। बाढी र जोखिमका खबरहरूको बीचमा पनि यो दृश्यले प्राकृतिक सौन्दर्यलाई दर्शाएको छ।  बाकिँ तस्विरमा हेर्नुहाेस् :

 

arrow प्रतिक्रिया दिनुहोस्