काठमाडौँ । एनआइसी एशिया बैंकका असिष्टेन्ट सीइओ अर्जुनराज खनियाँलाई पितृशोक परेको छ । उनका बुबा लामो समयदेखि बिरामी थिए ।
खनियाँलाई पितृशोक परेपछि बैंकका कर्मचारीहरुले दुख व्यक्त गरेका छन् । बैंकका कतिपय कर्मचारीहरुले उनलाई भेटेरै दुख व्यक्त गरेका छन् भने कतिपयले सामाजिक संजालमा दु:ख व्यक्त गरेका छन् ।
अर्जुन खनियाँ बिगत लामो समयदेखि एनआईसी एशिया बैंकमै कार्यरत छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्