काठमाडौँ । बिहिबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो । योसँगै आजका लागि सुनको भाउ प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर प्रतितोला ४हजार ४सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्