काठमाडौँ । बुधबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो। यो सँगै यसदिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि ३१५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । यो बढोत्तरीसँगै आज चाँदीको भाउ प्रतितोला ५६५५ रुपैयाँमा कारोबार भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्