काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। मंगलबार सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्