Skip to content

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

nmb bank inside

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भारि मतले विजयी भएका छन् । सुनसरी–१ बाट उम्मेदवार रहेका साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पछि पार्दै विजयी भएका हुन्।

साम्पाङले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत ल्याएकी छिन। साम्पाङले तामाङलाइ ८ हजार ४९२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्