Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय ४० रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्