Skip to content

आज दिउँसो १ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

nmb bank inside

काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १  बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्