काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । यो गिरावट सँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबारको अघिलो दिन सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलाना २ सय ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबारको अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्