काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्