Skip to content

बिहिबार सामान्य बढ्यो सुनचाँदीको मूल्य

nmb bank inside
काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। योसंगै आज सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको हो।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै , आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ। योसँगै आज चाँदी प्रतितोला ५ हजार २ सय ५० कायम भएको छ। बुधबार प्रतितोला ५ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो।
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्