काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १ सय ७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्