काठमाडौँ । अर्को हप्ता लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ । जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को बिदा, जेठ १५ गते गणतन्त्र दिवसको बिदा, १६ गते शनिबार र १७ गते आइतबारको सार्वजनिक बिदा भएसँगै अर्को हप्ता लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको हो ।
सो दिन सरकारी कार्यालय तथा अधिकांश संस्थाहरू बन्द रहनेछन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्