काठमाडौँ। मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको छ।
यो संगै आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबारको दिन सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी आज ५ हजार ६० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्