काठमाडौँ। बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला दुई लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ , आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्