Skip to content

बुधबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

nmb bank inside

काठमाडौँ । केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारकै भाउ अर्थात प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्