काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार २ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला ३ लाख ८०० रुपैयामा कारोबार भईरहेको छ।
कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ३ सय ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयामा कारोबार भएको छ ।
शुक्रबार चाँदीको मूल्य ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्