Skip to content

महावीर पुन मन्त्री बन्दै, आजै सपथको तयारि !

nmb bank inside

काठमाडौँ। महावीर पुन मन्त्री बन्ने भएका छन् । सरकारले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरेको हो।

पुनलाई आजै मन्त्रीको रुपमा शपथ ग्रहण गराइने बताइएको छ ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्