काठमाडौँ। बिहिबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले घटेको हो । यो गिरावट सँगै आज सुन प्रतितोला दुई लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्