काठमाडौँ। बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै , आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्