काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।
यो संगै आज सुन प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी मूल्य पनि १४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्