काठमाडौं । आज असार १५ अर्थात २३औँ राष्ट्रिय धान दिवस देशभर दही चिउरा खाएर मनाइँदै छ । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कामका लागि दही प्रयोग गरिन्छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । त्यसैले आज असार १५ मा दहि चिउरा खाएर मनाउने प्रचलन छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्