Skip to content

शुभारम्भको पर्खाइमा बलम्बुस्थित फ्लाइओभर (तस्बिरहरू)

nmb bank inside

शुभारम्भको पर्खाइमा बलम्बुस्थित फ्लाइओभर (तस्बिरहरू)

तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

कलङ्की–नागढुङ्गा सडक खण्डअन्तर्गत बलम्बुमा निर्माण भइरहेको नेपालकै पहिलो फ्लाइओभर शुभारम्भको पर्खाइमा छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त फ्लाइओभर नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न निर्माण गरिएको हो । १२८ मिटर लामो ब्रिजसहितको यो फ्लाइओभरको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्