Skip to content

Today’s Photo प्राकृतिक कलाको अनुपम नमुना : पानतले स्टोन पार्क

nmb bank inside

काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ८, पानतलेमा अवस्थित स्टोन पार्क प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक पर्यटकीय गन्तव्य हो। यहाँ रहेका विभिन्न आकार प्रकारका ढुङ्गाहरूले प्रकृतिले सिर्जना गरेको अद्भुत कलाको अनुभूति गराउँछन् ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्