कतार भ्रमणपछि स्वदेश फर्किए उपराष्ट्रपति यादव (तस्बिर, भिडियो )
तस्बिरः सक्षम घिमिरे, दामोदर सापकोटा नेपाल न्यूज बैंक
कतार भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका उपराष्ट्रपति रामसहाय प्रसाद यादव शुक्रबार काठमाडौं आइपुगेका छन्। प्रतिकूल मौसम र न्यून भिजिबिलिटीका कारण उनी सवार विमानले केही समय निजगढको आकाशमा होल्ड गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्