नुवाकोट विदुरको ढुङ्गेमा बाढी फेरि आउनसक्ने त्रासका कारण स्थानीयहरू वासस्थान छाडेर माथिल्लो डाँडामा रहेको जङ्गल क्षेत्रमा गएर बसिरहेका छन्। घरमा बस्दा जोखिम हुने डरले उनीहरू सुरक्षित स्थानको खोजीमा डाँडामाथि आश्रय लिएर बसेका हुन्।

प्रतिक्रिया दिनुहोस्