Skip to content

भोटेकोशी बाढीको असर सेयर बजारमा: हाइड्रोपावर कम्पनीहरूको मूल्यमा गिरावट

nmb bank inside

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण हाइड्रोपावर कम्पनीमा क्षति हुँदा त्यसको असर सेयर बजारमा पनि देखिएको छ ।बाढीले आधा दर्जन भन्दा बढी हाइड्रोपावर कम्पनीहरुमा ठुलो क्षति पुर्याएपछि बुधबारको कारोबारमा अधिकांश हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्यमा उल्लेखनीय गिरावट आएको हो। 

बाढीबाट प्रत्यक्ष प्रभावित भएको रसुवागढी हाइड्रोपावरमा नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि नेगेटिभ सर्किट लागेको छ । 

 यो समाचार तयार गर्दासम्म चिलिमे हाइड्रोपावरको सेयर मूल्य १३.१८ अंकले घटेको छ भने त्रिशूली जलविद्युत कम्पनी पनि १३.१५ प्रतिशतले घटेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्