Skip to content

दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)

nmb bank inside

दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)

सन्दिप श्रेष्ठ, नेपाल न्यूज बैंक

दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । यात्रु तथा सवारीसाधनको सङ्ख्या बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै बनेपा हुँदै काभ्रेका विभिन्न स्थानतर्फ जाने सडकमा सवारीसाधनको चाप बढेको हो । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्