Skip to content

राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा (फोटो, भिडियो)

nmb bank inside

तस्विरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्