Skip to content

दशैंमा पिङ खेल्दै बालबालिका (तस्विरहरू)

nmb bank inside

दशैंमा पिङ खेल्दै बालबालिका (तस्विरहरू)

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

दशैंमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताअनुसार तीनकुनेमा बालबालिका पिङ खेल्दै रमाइरहेका छन्। दशैंको रौनकसँगै पिङ खेल्ने परम्पराले बालबालिकामा थप उत्साह र उमङ्ग ल्याएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्